गोल्डवेभ
- लेखकहरू: जोसेफ ली, नेत्रवाणी योगदान कर्ताहरू
- Stable version: 1.1
- Development version: 1.2-dev
यो उपकरणले गोल्डवेभ नामक ध्वनी सम्पादकको पहुँच र प्रयोगमा सहजता सिर्जना
गर्ने छ । .
द्रुतमार्ग
- Control+Shift+P: हालको ट्याकको स्थान बताउने छ ।
- Control+नेत्रवाणी+3: ध्वनि चयनको शारांश बताउने छ ।
- Control+नेत्रवाणी+2: ध्वनी फाइलको कूल लम्वाई बताउने छ ।
- Control+नेत्रवाणी+1: तपाइले सम्पादन गर्दै गरेको च्यानेल बताउने छ ।
- नेत्रवाणी+Shift+C: ध्वनी सम्पादन गर्दा आदेश वाचनको साटोफेरो गर्छ ।
- Control+नेत्रवाणी+4: अभिवर्धनको स्तर बताउने छ ।
गोल्डवेभ र कुञ्जीपाटी आदेश बारे थप जानकारि लिन गोल्डवेभ सम्बन्धित
कागजातहरू हेर्नु होला ।
Changes for 1.1
- ब्रेलमा सन्देसको घोषणालाई समर्थन गर्छ ।
- श्रव्य चयन सारांस अङ्ग्रेजी भन्दा अरू भाषामा पनि प्रस्तुत हुन्छ ।
- क्यु स्थान र कटाइ/मेटाइ स्थान सहित अन्य आदेस घोषणा थप गरियो ।
- कुनै पनि अथवा गल्ती नामको घोषणा गर्ने अधिकांस प्रबाव सङ्ख्यात्मक सम्पादन
भूमी पातो मा रहेको गल्ति सुधारियो ।
- नया र अद्यावधिक अनुवादहरू
१.० मा गरिएका परिवर्तनहरू
[[!tag dev stable]]